काँग्रेसले बोलायो बैठक, यी हुन् छलफलका ४ एजेण्डा

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ गतेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेमा बस्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यको उपस्थिति रहने छ । बैठकका लागि चार एजेण्डा तय गरिएको छ । जुन यसप्रकार छः १. नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल, २. राष्ट्रिय … Continue reading काँग्रेसले बोलायो बैठक, यी हुन् छलफलका ४ एजेण्डा